Submitted on: Wed, 03/24/2021 - 10:32    
    चाैकुने गाउँपालिकाकाे वडा न १ साबिक लगाम गाबिसकाे वडा न ३,४,५ र ६  वडा हरू मिलेर बनेकाे छ ।जसकाे क्षेत्रफल ७१.१४ बर्ग  किमि रहेकाे छ।चाैकुने वडा न १ काे उत्तरमा पूर्ब तथा दक्षिणमा कणार्ली नदि र पश्चिममा वडा न २ रहेकाे छ ।